देबराज पाध्याय/बाजुरा । बडीमालिका नगरपालिकाका तीन महिला सहित ११ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
नगरभित्रका २ सय ४८ जनाको स्वाव संकलन गरेर धनगढीको सेति प्रादेशिक अस्पतालमा पठाएको र उनीहरु मध्ये ४८ जनाको कोरोना टेष्ट गर्दा ३ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।