भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दैलेखमा शिक्षक हत्याको आरोपमा दुई पक्राउ

दैलेखमा शिक्षक हत्याको आरोपमा दुई पक्राउ

काठमाडौं । दैलेख प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

मंगलबार विहान विद्यालय प्रांगणमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा शिक्षक नगेन्द्र बिसीको शव फेला परेको थियो । शिक्षक २०५६ सालदेखि विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । उनीहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरीकार्यालय दैलेखले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.