भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धारिलो हतियार प्रयोग गरी आफ्नै साथीले गर्यो हत्या

धारिलो हतियार प्रयोग गरी आफ्नै साथीले गर्यो हत्या

झापा । शिवसताक्षीस्थित झिलझिलेका एक युवाको हत्या भएको छ । हत्या नजिकको साथीले गरेको खुलेको हो । शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी शिवसताक्षी–८ का ३२ वर्षीय मनकुमार लिम्बूले गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा झिलझिले नजिक रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । आर्थिक लेनदेन नमिलेपछि हत्या गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.