धुलो फिल्म रिलिज भयो (फिल्मसहित)

धुलो फिल्म रिलिज भयो (फिल्मसहित)

काठमाडाैं । धुलो नै त हो हाम्रो जीवन निकै मार्मिक फिल्म धुलो रिलिज भएको छ ।

अर्जुन जिसिको सम्पादन रहेको फिल्म धुलोमा अग्रज केसी, बुद्दि तामाङ, सृजना सुव्वा, अमृता पाण्डे, प्रधुम्न मिश्र सुदिप कार्की, शान्त गजुरेल, सुमन घिमिरेको विशेष भूमिका रहेको छ ।

फिल्म हेर्न तल क्लिक गर्नुहोस्…

आर आर फिल्म वितरक रहेको सो फिल्म बुढा सुव्वा डिजिटलको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । नेपाली सस्कृतिलाई समेटेर बनाईको फिल्म धुलो सबैले हेर्नै पर्ने चलचित्र बनेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.