भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नगरपालिका स्तरीय खानेपानी तथा स्वच्छता विधेक तर्जुमा गोष्ठी सुरु

नगरपालिका स्तरीय खानेपानी तथा स्वच्छता विधेक तर्जुमा गोष्ठी सुरु

राकम कर्णाली । आठबीस नगरपालिका स्तरीय खानेपानी तथा स्वच्छता विधेक तर्जुमा गोष्ठी सुरु भएको छ । स्वच्छ खानेपानी पाउँनु नागरिकको अधिकार भएकाले समुदायलाई सचेतीकरण गर्दै स्थानीय तहमा विधेय निमार्ण गर्नेबारे छलफल भएको हो ।

जल परियोजना, शौचालय निमार्ण भए पनि प्रयोगविहिन भएको अवस्थाका बारेमा जानकारी दिइएको थियो । पानीको पहुँच, मुहान संरक्षण, स्रोतको दिगो संरक्षणका बारेमा जनप्रतिनिधि, सरोकारवाला निकाय र पत्रकारको उपस्थितिमा भएको सो कार्यक्रममा युएसएआईडिका

चिरन्जीवि कोइराला, (अनुगमन तथा मुल्याङकन), नारायण वेलवासे (सुशासन तथा व्यवस्थापक), विष्णु पोखरेल (जलाधार सल्लाहकार)ले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख तर्क बहादुर बडुवाललगायत जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.