भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नयाँ ‘जलवायु पहरेदार’कार्यक्रमको घोषणा

नयाँ ‘जलवायु पहरेदार’कार्यक्रमको घोषणा

एजेन्सी । नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रमको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । यो कार्यक्रम युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले शुभारम्भ गरिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बाइडेनले जलवायु सङ्कटले सम्पूर्ण मानवताका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी समेत दिएका छन् ।

बाइडेनले ट्विटरमा लेख्नुभएको छ,‘ हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यक्रममा अर्को पुस्तालाई परिचालन गर्दैछौँ ।’ यो योजनाले २० हजारभन्दा धेरै युवालाई प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.