निर्माणाधीन पक्की पुलमा क्षति

निर्माणाधीन पक्की पुलमा क्षति

भक्तपुर । मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुललाई वर्षासँगै आएको बाढीले क्षति पुर्याएको छ ।

यो पुललाई गत वर्षको बाढीले पनि यही अवस्थामा पुर्याएको थियो । ठेकेदारको लापरवाही तथा ढिलासुस्तीका कारण यो अवस्था आएको स्थानिय वासिन्दाले गुनासो गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.