भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

निर्वाचन आयोगले दैनिक पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आइतबारबाट दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिका विषयमा प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने जनाएको छ ।

कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आइतबारदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले बताए । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भएको छ ।

 


Thali Mobile Pvt.Ltd.