भर्खरै : Sorry, your browser does not support inline SVG.

नेकपा भित्रको किचलो मिलाउन पौडेललाई जिम्मेवारी

नेकपा भित्रको किचलो मिलाउन पौडेललाई जिम्मेवारी

३० साउन २०७७ काठमाण्डौ । दुई अध्यक्ष र गुटउपगुट पार्टीभित्र मौलाउदै गएपछि किचलो समाधानका लागि सुझाव पेस गर्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई जिम्मेवादी तोकिएको छ ।

एक कार्यदल गठन गरेर पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । नेकपाभित्र पार्टी एकता भएपछि लामो समयदेखि नेतृत्वसम्बन्धी विवाद कायमै छ ।

 


Thali Mobile Pvt.Ltd.