भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ ।

सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।

यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।

 


Thali Mobile Pvt.Ltd.