भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेपाल बारको चुननावी कार्यातालिका सार्वजनिक

नेपाल बारको चुननावी कार्यातालिका सार्वजनिक

काठमाडौं । आगामी चैत १९ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका लागि बारले निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुने निर्वाचन कार्यातालिका नेपालबारले सोमबार सार्वजनिक गरेको हो ।

चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन, फागुन १३ गते नामावलीमा दावी विरोध गर्ने, अन्तिम नामावली फागुन २० गते प्रकाशित गर्ने र फागुन २३ मा उम्मेदवारी दर्ताको समय कार्यतालिकामा नेपालबारेले तोकिएको छ । समितिले फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर आगामी चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । देशैभर एकसाथ मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.