भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नौ दिनसम्म फोहर उठ्न नसक्दा काठमाडौं महानगरका सबै चोक दुर्गन्धित

नौ दिनसम्म फोहर उठ्न नसक्दा काठमाडौं महानगरका सबै चोक दुर्गन्धित

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर नौ दिनसम्म उठ्न नसक्दा सहरका सबै चोकहरु दुर्गन्धित भएकाका छन् । फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहोर स्थानीयवासीको अवरोधका कारण उठाउन नसकेपछि काठमाडौंका सबै चोहरु दर्गन्धित भएका हुन । महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको पनि कुनै सुनुवाईनै भएको छैन् ।

हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको जनाइएको छ । काठमाडौ महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेपछि अहिले उपत्यकाका जनताले सास्ती भोगिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.