भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रभासको जन्मदिनमा बाहुबली २

प्रभासको जन्मदिनमा बाहुबली २

प्रभाशको फिल्मले बलिउडमा सबैभन्दा राम्रो कमाई गरेका कारण उनलाई स्थापित बनायो । तर अब उनको नाम केवल बलिउड वा साउथ इण्डियामा मात्र सिमित छैन उनी हलिउडसम्म चर्चाका पात्र बनेका छन् ।

प्रभाश अभिनित फिल्मको सफलताका कारण अब बाहुबलीको शो अमेरीकामा भएको छ । प्रभासको जन्मदिन २३ अक्टुबरका दिन पारेर अमेरीकामा बाहुबली रीलिज भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार प्रभासका जन्मदिन पारेर अमेरिकाका १६ राज्यमा बाहुबली २ रिलीज गरीएको हो ।

 


Thali Mobile Pvt.Ltd.