भर्खरै : Sorry, your browser does not support inline SVG.

बाराका सुन व्यवसायी पक्राउ

बाराका सुन व्यवसायी पक्राउ

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा बाराका सुन व्यवसायी शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सफरलाई बिहीबार साँझ पक्राउ गरेसंगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो।

यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.