भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

मालीमा विभिन्न आक्रमणमा मारिए ११४ जना, तीन दिन राष्ट्रिय शोक

मालीमा विभिन्न आक्रमणमा मारिए ११४ जना, तीन दिन राष्ट्रिय शोक

एजेन्सी । अफ्रिकी देश मालीमा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । आतंकवादी आक्रमण तथा सैन्य कारबाहीमा १०० सयभन्दा बढी मानिसको मृत्यु भएसंग सरकारले यस्तो घोषणा गरेको हो।

इस्लामिक आतंकवादी समूहले टिम्बुक नदीमा डुंगालाई लक्षित गरेर गरेको आक्रमणमा ४९ जना मारिएका थिए । त्यस्तै उत्तः आतंकवादी समुहले सैनिक ब्यारेकमा समेत आक्रमण गर्दा १५ जनाको मृत्यु भएको थियो।

माली सरकारका अनुसार सैनिकले गरेको कारबाहीमा ५० आतंकवादी मारिएका छन्।

 


Thali Mobile Pvt.Ltd.