भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भारतबाट ५० लाख सिरिन्ज नेपाल आपूर्ति गरिदै

भारतबाट ५० लाख सिरिन्ज नेपाल आपूर्ति गरिदै

काठमाण्डौ । सरकारले कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन भारबाट सिरिन्जको आपूर्ति थालिएको जनाएको छ । सिरिन्ज अभाव भएमा केही जिल्लामा अभियान प्रभावित हुने भएपछि सरकारले भारतबाट सिरिन्ज आपूर्तिको थालनी गरेको हो ।

सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात रहेपनि खोप अभियानले सोचे जति गति लिन नसकेपछि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई वितरण भइरहेको खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउने मौका नगुमाउन सरकारले सुझाव दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.