मधुवन । भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले मधुवन नगरपालिका– ३ धनौराका धान खेतमा आतङ्क मच्चाएको छ । दिनहुँ आउने हात्तीले सुकाएको सबै धान सखाप पारिदिएका छन् ।
हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियान शुरुआत गर्नु पर्ने किसानले बताएका छन् ।