भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भिमेश्‍वर नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

भिमेश्‍वर नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

दोलखा । भिमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वर नारायण मानन्धर र उपप्रमुखमा नेमपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन् ।

इश्वर नारायणले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलागाईलाई १४०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । मानन्धरले ८७२३ मत ल्याउँदा एमालेका भचौलागाईले ७३०१ मत मात्र पाए ।

यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्‍मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गर्दै एमालेकी कमला बस्‍नेतले जितेकी हुन् ।

कमलाले ७२६४ मत ल्याउँदा समाजवादीकी संगीता तामाङले ६९२१ मत मात्र पाइन् ।०७४ सालमा कोल्हबी नगरको मेयरमा भरतबहादुर भण्डारी र उपमेयरमा सुइना थरुनी निर्वाचित भएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.