भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटना

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतका राजकुमार अन्दाजी २२ वर्षीय पुरुष रहेका छन् ।

घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । कुलपातेबाट दिपायल तर्फ आउँदै गरेको से २ प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल ले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.