भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

यात्रुबाहक भ्यान दुर्घटना हुँदा अफगानिस्तानमा २४ जनाको मृत्यु

यात्रुबाहक भ्यान दुर्घटना हुँदा अफगानिस्तानमा २४ जनाको मृत्यु

एजेन्सी । बुधबार साँझ उत्तरी अफगानिस्तानमा एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । अफगानिस्तानका ग्रामीण भेगमा सडकको दुरावस्था, चालकको मनपरी र प्रहरीको निगरानी नहुँदा दुर्घना भएको हो । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको पाकिस्तान प्रहरीले जनाएको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको आशंका छ ।दूर्घटनामा मर्नेहरुमा १२ महिला, आठ बालबालिका र चार जना पुरुष रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.