भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

याम्पा–आँबुखैरेनी सडक पहिरोका कारण अवरुद्ध

याम्पा–आँबुखैरेनी सडक पहिरोका कारण अवरुद्ध

तनहँ । तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा याम्पा–आँबुखैरेनी खण्ड अवरुद्ध भएको हो । पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहे पनि पृथ्वीराजमार्ग विस्तारका लागि भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको जनाइएको छ ।

सडकमाथिबाट खसेको पहिरोका कारण दुईतर्फी रूपमा अवरुद्ध भएकामा एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.