भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

३ दिनको अवधिमा १७ सय ३० जना युक्रेनी सेनाले आत्मसमर्पण गरे

३ दिनको अवधिमा १७ सय ३० जना युक्रेनी सेनाले आत्मसमर्पण गरे

काठमाडौँ। युक्रेनको मरियुपोल शहरमा रहेका ९ सय सैनिकले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ । ३ दिनको अवधिमा १७ सय ३० जना युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसले जनाएको हो ।

रुसी सेनाले घेरा हालेको युक्रेनको दक्षिणी क्षेत्रको केही भाग युक्रेनले फिर्ता लिइसकेको जनाइएको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसलाई पतनको बाटोमा अग्रसर भएको आरोप लगाएका छन् ।

मरियुपोलको एजोभ्स्टल स्टील कारखानामा फसेका सर्वसाधारण र सेनाको उद्धार गरिसकेको अवस्थामा आत्मसमर्पण गरेकाहरूलाई रुसको कैदी राख्ने क्याम्पमा लगिएको रुसी अधिकारीहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.