भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राष्ट्रपति सीले चीन र आसियानबीचको वार्ता सम्बन्धको ३०औँ वर्षगाँठको शिखर सम्मेलनमा भाग लिने

राष्ट्रपति सीले चीन र आसियानबीचको वार्ता सम्बन्धको ३०औँ वर्षगाँठको शिखर सम्मेलनमा भाग लिने

बेइजिङ, । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ आसियान बीचको वार्ता सम्बन्धको ३० औँ वार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्नुहुनेछ। भिडियो लिङ्क मार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले शुक्रबार जानकारी दिनुभएको छ।

 


Thali Mobile Pvt.Ltd.