भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु दुई जना घाइते

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु दुई जना घाइते

काठमाडौं । ट्रयाक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा दुई जनाको ज्यान गएको छ । रा १ त १६१६ नम्बरको ट्र्याक्टर सिस्ने गाउँपालिकामा शुक्रबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको ज्यान गएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको रुकुम पूर्वकै अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.