भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

रुसले मारिउपोल सहरमाथि कब्जा जमायो

रुसले मारिउपोल सहरमाथि कब्जा जमायो

काठमाडौँ । रुस र युक्रेनबीच युद्ध चलिरहदा रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको छ । ५ सय ३१ युक्रेनी सैनिकले छोडेसँगै रुसले मारिउपोल सहरमा कब्जा जमाएको हो । रुसले स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

मारिउपोल सहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीमा थियो भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.