भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

रुसी समकक्षी सर्गेई लभारोभसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्ने

रुसी समकक्षी सर्गेई लभारोभसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्ने

मस्को । रुसी समकक्षी सर्गेई लभारोभसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्ने भएका छन् । सोमबार विदेशमन्त्री यी रुसको भ्रमणमा निस्किएका हुन् । उत्तर कोरिया नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै मन्त्री यी रुस जान लागेका हुन् ।

अमेरिकाले मस्को र प्योङयाङबीच हतियार उपलब्ध गराउने विषयमा छलफल भएको आशङ्का व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार यी सेप्टेम्बर १८ देखि २१ सम्म रुसको भ्रमणमा रहनेछन् । गत हप्ता रुसको विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै दुई नेताबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेनको समस्या समाधानका विषयमा छलफल हुने बताएको थियो ।

 


Thali Mobile Pvt.Ltd.