भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

रेल दुर्घटनामा ६ को मृत्यु, सय जना घाइते

रेल दुर्घटनामा ६ को मृत्यु, सय जना घाइते

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । सय जनाबढी घाइते भएको छन् ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।

रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको बिहार प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । सकुशल रहेका यात्रुहरुलाई अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको छ ।

 


Thali Mobile Pvt.Ltd.