भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

ललितपुर–१० र ११ मा कांग्रेसका उम्मेदवार विजयी

ललितपुर–१० र ११ मा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका रबिनमान व्यञ्जनकार र वडा नं. ११ मा अरोज कुमार खड्गी विजयी भएका छन् । व्यञ्जनकारले ८२८ मत प्राप्त गरे भने खड्गीले ७८४ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले १६ हजार ४०९ मत पाएर अग्रता कायम गरेका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३४१ मत पाए ।

त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेकी मञ्जली शाक्यले अग्रता कायम राखेकी छन् । उनले ८ हजार ८४० मत पाएकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.