भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

‘लाहुरे’को पछि लक्ष्मी

‘लाहुरे’को पछि लक्ष्मी

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री लक्ष्मी बर्देवा फिचर्ड भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ ।

चन्द्रसिंह घले र रानी शाक्यको स्वर रहेको गीतमा चन्द्रकै शब्द र संगीत ।गीतले मनमा रहर मारेर विदेश गएका युवाहरुको कथालाई चित्रण गरेको छ ।

एसियन म्युजिकले निर्माण गरेको भिडियोमा निशान कश्यपको निर्देशन छ । भिडियोमा उत्सव दाहालको छायांकन, र भावना थापाको सह–निर्देशन छ ।

हेर्नुहोस् यस्तो छ त…

 


Thali Mobile Pvt.Ltd.