भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

विदेशीले बनाएको सरकारको इज्जत गर्दिन : बालेन साह

विदेशीले बनाएको सरकारको इज्जत गर्दिन : बालेन साह

काठमाडौँ । इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत नगर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले बताएका छन् ।

सामाजिक सञ्जालमा आक्रोशित रूपमा अभिव्यक्ति दिइदै उनले विदेशीले बनाएको सरकारको इज्जत नगर्ने बताएका हुन् ।

मेयर साहले सिंहदरबारको फोहोर नउठाउने भन्दै त्यहाँका नेतालाई नै सिसडोलमा फाल्नुपर्ने समय आएको बताएका थिए भने त्यसपछि इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म ।  नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने लाज लाग्दैन ? उनले लेखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.