सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका छन् ।
नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा पुगेका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा कालोझण्डा देखाएका हुन् ।
प्रहरीले कालोझण्डा देखाउने ५÷६ युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको कारबाही गरेको छ ।
