भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

पोखरा उधोग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा सापकोटाको उम्मेदवारी, व्यवसायीक हक हितका लागि जिताउन आह्वान

पोखरा उधोग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा सापकोटाको उम्मेदवारी, व्यवसायीक हक हितका लागि जिताउन आह्वान

पोखरा । पोखरा उधोग बाणिज्य संघको ३४,औं महाधिवेशनमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार हरिहर सापकोटाले आफूलाई जिताउन आह्वान गरेका छन् । भाद्र २४ र २५ गते सम्पन्न हुने महाधिवेशनमा व्यवसायीक हक हितका लागि आफूले  बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएकाे भन्दै निर्वाचित गराउँन आह्वान गरेका छन् ।

सापकोटाले भने  “मेरा शुभचिन्तक, व्यवसायी साथीहरु, मलाई चिन्ने र बुझ्ने, सहयोग गर्ने,  शुभचिन्तक ज्युहरुलाई, व्यवसायीक हक हितका लागि पोखरा उधोग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएकाे छु, यही भाद्र २४ र २५ गते सम्पन्न हुने महाधिवेशनमा मलाई अत्याधिक मत दिएर बिजय गराई दिन बिनम्र अनुरोध गर्दछु ।”

सम्पूर्ण व्यवसायीहरुको हितमा कार्य सम्पादन गर्ने सापकाेटाले  प्रतिबद्धता व्यक्त गरे । प्राकृतिक विपत्तीले अर्थतन्त्र धरासायी भएको वेला व्यवसायीहरुलाई राहत मिल्ने योजना र व्यवसायीहरुको काँधमा–काँध मिलाएर अघि बढन आफू तयार रहेको भन्दै मत दिन अनुराेध गरे ।

 


Thali Mobile Pvt.Ltd.