भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

शीर्ष दलका नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल

शीर्ष दलका नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल

काठमाण्डौ । शीर्ष तीन दलका नेताहरूबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको छ । बालुवाटारमा आइतवार नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उक्त कुरा बताएका हुन ।

उपनेता नेम्वाङले शीर्ष नेताहरूको बैठकमा संसदीय गतिविधि र विधेयकहरूलाई अघि बढाउन समझदारी बनेको बताए । शीर्ष नेताहरूबीचको छलफल सकारात्मक भएको र सोमवारदेखि विषयगत समितिहरूको बैठक र सङ्घीय संसद्को संयुक्त समिति र नियमावली बनाउनेबारेमा पनि सहमति जुटेको बताए ।

 


Thali Mobile Pvt.Ltd.