भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

कोरोना संक्रमण दर घट्दै

कोरोना संक्रमण दर घट्दै

काठमाडौं । नेपालमा आइतबार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय ४० जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ५ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८ जना निको भएका छन् ।

कोरोनाबाट कसैको पनि मृत्यु नभएको र कोरोना संक्रमण दर घट्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.