भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सडक पूर्वाधार निर्माणका लागि बैतेश्वर गाउँपालिकाले निकाल्यो ठेका सूचना

सडक पूर्वाधार निर्माणका लागि बैतेश्वर गाउँपालिकाले निकाल्यो ठेका सूचना

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले ठेका सूचना प्रकाशन गरेको छ । सडक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले देशै भरिका स्थानिय तह मध्ये आर्थिक वर्षको पहिलो ठेक्का सूचना सोमबार प्रकाशन गरेको हो । सूचना प्रकाशनसंगै बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा लगाएत सम्पुर्ण बैतेश्वरका जनप्रतिनिधि कर्मचारीको टिमलाई स्थानीयले बधाई दिइरहेका छन् ।

समयमै ठेका सूचना प्रकाशन गरेकोमा बधाइ तथा काम सफलताको शुभकामना व्यक्त शन्देश दिदै नेपाली काँग्रेस दोलखा प्रदेश(क)का उपसभापति सुबास लामाले बैतेश्वरको बिकास र सफलताको लागि सधै आफ्नो साथ र समर्थन हुने बताए । उनले देशै भर आर्थिक वर्षको पहिलो ठेका सूचना बैतेश्वले प्रकाशन गरेको जानकारी दिए ।
सूचना

सडक पूर्वाधार निर्माणका लागि बैतेश्वर गाउँपालिकाले निकाल्यो ठेका सूचना

 


Thali Mobile Pvt.Ltd.