भर्खरै : Sorry, your browser does not support inline SVG.
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति | बालेन सरकारको १०० दिन: ११८ अर्ब बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा, भ्रष्टाचारमा कडा एक्सन |

सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने

सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने

काठमाण्डौ। सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय सरकारले गरेको छ । सरकारले फाउण्डशेनलाई कर छुट दिने निर्णय गरेको हो ।

सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन । फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले फाउण्डेसनको कर छुट दिने
निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.