भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सरकारसंग समन्वय नहुँदा सेनालाई समस्या

सरकारसंग समन्वय नहुँदा सेनालाई समस्या

काठमाडौं । सरकारी संयन्त्रबीच समन्वय हुन नसक्दा नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको काममा समस्या भएको बताएको छ । काठमाडौं तराई द्रुतमार्ग खोकनामा विवाद सिर्जना भएपछि उसले यस्तो बताएको हो ।

संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी निर्माण लगायत आयोजनाका विषयमा सरकारी निकायबीच नै समन्वय हुन नसकेको बताएको जिकिर गरेको छ ।

द्रुतमार्ग निर्माण हुँदा नै स्थानीयले जग्गा नमासिनेगरी काम गर्न आग्रह गरेपछि बागमतीमा दुईवटा पुल थप्नेगरी काम सुरु गरिएको भए पनि बाहिरी चक्रपथ र स्मार्ट सिटी परियोजनामा आवश्यक समन्वय हुन नसक्दा समस्या बढेको सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.