भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सर्लाहीका ३१ वर्षीय कोरोना संक्रमितको चितवनमा मृत्यु

सर्लाहीका ३१ वर्षीय कोरोना संक्रमितको चितवनमा मृत्यु

चितवन । चितवनकाे पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस), सर्लाहीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ती पुरुष श्‍वासप्रश्‍वासमा समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका थिए ।

मृत्यु हुनेमा सर्लाहीको चकरघट्टा गाउँपालिका १ का ३१ वर्षीय पुरुष छन् । उनको २६ गते कोरोना पुष्टि भएको थियो । निमोनियाँका कारण अस्पतालको कोभिड आईसीयू कक्षमा उपचार भइरहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.