भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह |

सहकर्मीलाई यौन शोषण गरेको आरोप

सहकर्मीलाई यौन शोषण गरेको आरोप

पोखरा । आफ्नै कार्यालयका दुई महिला सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालका अनुसार अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीले आफ्ना दुई सहकर्मीलाई धम्क्याएर पटक पटक यौन शोषण गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, लेखाअधिकृत सुवेदीले आफुहरुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि दुई महिलाले मंगलबार प्रहरीमा छुट्टा छुट्टै उजुरी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.