भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सहकारी मार्फत बीउ तिरण तथा तरकारी खेतीबारे तालिम सम्पन्न (फोटोफिचर)

सहकारी मार्फत बीउ तिरण तथा तरकारी खेतीबारे तालिम सम्पन्न (फोटोफिचर)

पनौती । काभ्रे जिल्लाको पनौतीमा तरकारी खेतीको तालिम तथा बीउ तिरण कार्य सम्पन्न भएको छ । हिमालयन लीकी फाउन्डेसनको सहयोग र श्री जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती १ रयालेको आयोजनामा उक्त तालिम तथा तरकारीको बीउ वितरण कार्य मंगलबार सम्पन्न भएको हो ।

जनमैत्री नीलकमल महिला समुहका सदस्यहरुलाई महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत हिउँदे अगौटे तरकारी खेतीको तालिम तथा बीउ वितरण गरिएको श्री जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ ।

फोटोफिचर…

 

 


Thali Mobile Pvt.Ltd.