भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

साग भनेर धतुरो खाँदा  एकको मृत्यु, दुई जना बिरामी

साग भनेर धतुरो खाँदा  एकको मृत्यु, दुई जना बिरामी

लमजुङ । साग भनेर धतुरो खाँदा एक जनाको ज्यान गएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा ८३ वर्षीय पवित्रा खड्काको जनाको ज्यान गएको छ भने दुई जना बिरामी भएका छन् ।

लमजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीका अनुसार आइतबार साँझ खानासंग साग भनेर धतुरो खाएका उनीहरु राती बेहोस भएका र सोमबार अबेरसम्म ढोका नखोलेपछि छिमेकीले हेर्दा सबै बेहोस अवस्थामा भेटिएको बताए ।

डीएसपी कार्कीले भने, ‘बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीलाई बेंसीसहरस्थित जिल्ला अस्पालमा उपचारपछि घर फर्किएका छन् भने पवित्रा खड्को मृत्यु भएको छ ।’

 


Thali Mobile Pvt.Ltd.