भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सुडानमा ४० जनाको मृत्यु

सुडानमा ४० जनाको मृत्यु

एजेन्सी । सेनाले गरेको ड्रोन आक्रमणमा मारिनेको संख्या सुडानमा ४० पुगेको छ । मेयो क्षेत्रको खुला बजारमा आइतबार भएको आक्रमणमा ७० जना घाइते भएका छन् । सुडानामा गत अप्रील १५ देखि सरकारी सेना र विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सबीच सुरु भएको द्धन्द्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डार्फरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ ।

युद्धले उग्र रुप लिदाँ पनि दुवै पक्षबीच वार्ता हुन सकेको छैन । बिगत पाँच महिनाको अवधिमा यी दुई समुहबीचको द्धन्द्धले हजारौँको मृत्यु भइसकेको छ भने लाखौँ पलायन भईसकेका छन् । घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.