भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

बुधबार सेती नदीमा बेपत्ता वीरेन्द्र ताम्राकार फेला परेन्न

बुधबार सेती नदीमा बेपत्ता वीरेन्द्र ताम्राकार फेला परेन्न

डोटी । सेती नदीमा व्यपत्ता भएका अझै फेला नपरेको जनाइएको छ । डोटी जिल्लाको शिखर नगरपालिका–१० गहनानमास्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला पर्न नपरेको जनाइएको हो ।

वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको र सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेको भएपनि विनोद ताम्राकार २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए ।

वीरेन्द्र अझै फेला नरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ताम्राकार नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.