भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सोमबारको तुलनामा मंगलबार सङ्क्रमणमा केही कमी

सोमबारको तुलनामा मंगलबार सङ्क्रमणमा केही कमी

काठमाडौँ । राजधानीमा २० दिनको निषेधाज्ञासम्म आइपुग्दन कोरोना भाइरसको सङ्क्रमणमा सामान्य कमी आएको देखिएको छ । सोमबारको तुलनामा मङ्गलबार संक्रमितको संख्यामा केही कमी आएको देखिएको हो । मंगलबार एक हजार ४४ जनाभन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सामान्य कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार २४७ थियो  भने मङ्गलबार त्यो सङ्ख्या घटेर आठ हजार २०३ भएको थियो । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण दर घट्दो क्रममा छ । मङ्गलबार काठमाडौँ उपत्यकामा दुई हजार ६३५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.