भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

हावामा कोरोना भाइरस छ कि छैन ? पत्ता लगाउने मेसिन आयो

हावामा कोरोना भाइरस छ कि छैन ? पत्ता लगाउने मेसिन आयो

एजेन्सी । हावामा कोरोना भाइरस छ कि छैन पत्ता लगाउने डिभाइस बनाएको रुसले दाबी गरेको छ । यो डिभाइसले कोरोना भाइरस पत्ता मात्र लगाउने नभइ हावामा भएको विषालु पदार्थ र कतिपय खतरानाक भाइरस भए नभएको समेत सूचना दिने दावी गरेको छ ।

यो डिभाइस रुसको केएमजे फ्याक्ट्रीले रक्षा मन्त्रालय र कोरोना भ्याक्सिन बनाउने गामालेया इस्टिट्यूटको सहकार्यमा तयार गरिएको हो । यो डिभाइसको नाम डिटेक्टर बायो रहेको छ । डिटेक्टर वायो कुनै पकेट डिभाइस होइन । यो रेफ्रिजरेटर जस्तो हुन्छ ।

बाहिरबाट हेर्दा स–सानो प्रयोगशाला नैहो । यसले हावालाई भित्र तानेर त्यसको परीक्षण गर्छ । यो एक प्रकारको मिनी प्रयोगशालाहरुको श्रृंखलामा कोरोना भाइरसको स्थितिको बारेमा पत्ता लगाउनमा सक्षम रहेको बताइएको छ । यसले भरपर्दो परीक्षणका लागि आफू वरिपरिको हावाको दुई पटकसम्म जाँच गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.