भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

हिमपात हुदा ३८ जनाको मृत्यु,५ करोड भन्दा बढी प्रभावित

हिमपात हुदा ३८ जनाको मृत्यु,५ करोड भन्दा बढी प्रभावित

काठमाडौं । चिसो आँधीसहितकोका कारण अमेरिका र क्यानडामा ३८ जनाको मृत्यु भएको छ । चिसो आँधीले सबै भन्दा बढी प्रभावित न्युयोर्कको बफेलो शहरमा मात्रै ७ जनाको मृत्यु भएको जनाइएको छ । क्यानाडादेखि टेक्ससको दक्षिणी भागसम्म फैलिएको हिमपातले हजारौं घरहरू पुरिएको उल्लेख गरिएको छ । हिमपातका कारण आइतबार मात्रै ५ करोड ५० लाख मानिस प्रभावित भएको र हजारौं उडानहरु प्रभावित हुँदा लाखौं यात्रु अलपत्र परेका छन् ।

र्टिक उपमहादीपबाट आएको चिसो आँधीले अमेरिकाको केही भागमा तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको जनाइएको छ भने न्युयोर्कको गर्भनर क्याथी होचुलले न्युयोर्ककै इतिहासमा यस्तो विनाशकरी हिमपात पहिलो भएको बताएका छन् । बिजुली आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.