भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

हिमाञ्चल प्रदेश पहिरो जाँदा १० को मृत्यु 

हिमाञ्चल प्रदेश पहिरो जाँदा १० को मृत्यु 

भारत ।  भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुर्ििदा १० जनाको मृत्यु भएको हो । पहिरो जाँदा पुरिएका १४ जना घाइतेहरुको उद्धार गरिएको जनाइएको छ ।

पहिरो गइरहेकाले राहत र उद्धारमा समस्या भएको बताइएको छ ।पहिरोमा पुरिएक सवारी साधनहरु हरिद्धार जाँदै थिए । पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.