होण्डाको सर्भिस सेन्टर र जेन्यून स्पेयर पार्टस् सञ्चालनमा

होण्डाको सर्भिस सेन्टर र जेन्यून स्पेयर पार्टस् सञ्चालनमा

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ व्यासीमा होण्डाको सर्भिस सेन्टर र जेन्यून स्पेयर पार्टस् सलिन अटो इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको छ । सलिन अटो इन्टरप्राइजेजले शनिबार नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा उक्त होण्डा सर्भिससेन्टर र जेन्यून स्पेयर पार्टस् सञ्चालनमा ल्याएको हो । Moterscicle marmat
२०५४ साल देखि लक्ष्मी अटो वर्क सप सुरु गरी निरन्तर ग्राहकको माया पाईरहेको भन्दै लामो समयको अनुभवले पनि आफ्नो अटो वर्क सपमा मोटरसाईकल धनीहरु सर्भिसिङ गराउन आउने गरेको सञ्चालक लक्ष्मी प्रजापतिले बताए ।srvice

उनले होण्डाको सर्भिस सेन्टर र जेन्यून स्पेयर पार्टस् सलिन अटो इन्टरप्राइजेजमार्फत ग्राहकको सेवा गर्दा अझ बढी आकर्षण बढ्ने बताए । प्रजापतिले होण्डाका नयाँ पुराना सम्पूर्ण मोटरसाईकलको ग्यारेन्टीका साथ सर्भिसिङ गर्ने जानकारी दिए । Sarvis center

Byasi

 


Thali Mobile Pvt.Ltd.