५.८ रेक्टर स्केलको भूकम्प

५.८ रेक्टर स्केलको भूकम्प

कठमाडौंं । लमजुङ केन्द्र विन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो । देशका विभिन्न जिल्लामा महसुस गरिएको भूकम्पकबाट के कति क्षति भयो भन्ने जानकारी आउन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.