६१ जना उपसचिव सरूवा

६१ जना उपसचिव सरूवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ उपसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो । सरूवा भएकाहरूमा सबैभन्दा धेरै २२ उपसचिव स्थानीय तहमा पठाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.